एकान्तकुनास्थित यातायात कार्यालयको सर्भर डाउन भएपछि सेवा अवरुद्ध

दर्पण दैनिक २१ फाल्गुन २०७९,१४:११
post

काठमाडौं । एकान्तकुनास्थित यातायात कार्यालयको सर्भर डाउन भएको छ ।  आइतबार बिहानदेखि कार्यालयको सर्भर डाउन हुँदा सबैजसो सेवा अनिश्चितकालका लागि बन्द भएको छ । कार्यालयले एक सूचना जारी गर्दै सेवा अवरुद्ध बनेको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘आज बिहान कार्यालय समयदेखि नै सर्भरमा प्राविधिक समस्या आउँदा स्मार्ट कार्ड वितरण बाहेक सबै सेवा अवरुद्ध बनेको छ ।’ कार्यालयका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा अवरुद्ध बनेको हो । 

सर्भर डाउन भएसँगै आज आइतबार बायोमेट्रिक परेका सेवाग्राहीको बायोमेट्रिक समेत रोकिएको छ । अब २५ गतेका लागि नयाँ बायोमेट्रिक मिति तोकिएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: