सडकमा तरकारी फ्याँकेर विरोध

दर्पण दैनिक २० माघ २०७९,१६:५५
post

चितवन । आफूहरुले उत्पादन गरेको तरकारीले बजार नपाएपछि चितवनका किसानहरु चिन्तामा परेका छन् । तरकारी नबिकेको भन्दै उनीहरुले शुक्रबार सडकमा तरकारी फ्याँकेर सरकारको विरोध गरेका हुन् । भारतीय तरकारीका कारण नेपाली तरकारी बजारबाटै विस्थापित भएको उनीहरुको गुनासो छ। 

किसानहरुले विभिन्न प्लेकार्ड र ब्यानरसहित सरकारको विरोध गरेका हुन्। एकजना किसानले बोकेको प्लेकार्डमा लेखिएको थियो, 'बारीमा जाऊ भविष्य छैन, खाडीमा जाऊँ उमेर छैन ।' चितवनका किसानहरु शुक्रबार दिउँसो नारायणगढ बजारस्थित पुलचोकमा जम्मा भएर सडकमा तरकारी फ्याकेका हुन् । 

उनीहरुले सरकारले समयमा मलबीउ नदिएर अन्याय गरिरहेको बताउँदै उत्पादन गरेको तरकारीका लागि समेत बजार उपलब्ध नगराएको बताएका छन् ।  किसानहरुले बजारमा भारतीय तरकारीले कब्जा जमाउँदा नेपाली तरकारी किसान संकटमा परेको बताएका छन् । नेपाली तरकारी बारीमै कुहिन थालेको बताउँदै उनीहरुले सडकमा पोखेपछि सरकारले पीडा बुझ्ने आशा गरेका छन् । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९