
काठमाडौं । अनावश्यक खर्चहरुलाई घटाई विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहारस्वरुप प्रदान गर्ने क्रम पछिल्लो समयमा बढ्दै गएको छ ।
यसैक्रममा ललितपुर धापाखेल निवासी सानु थापा मगरले श्रीमती विपना थापा मगरलाई जन्मदिनको अवसरमा २५ लाखको समृद्ध जीवन बीमा पोलिसी उपहारस्वरुप दिएका छन् ।
उक्त बीमामा दुर्घटना लाभ, अशक्तता सुविधा, प्राणघातक रोगको विरुद्ध रक्षावरण सुविधा समेत समावेश गरिएको छ ।
प्रभु लाइफ पाटन शाखामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश प्रमुख मदन विष्टले जीवन बीमाको महत्व दर्साउँदै बीमाको आवश्यकता बुझी प्रभु लाइफलाई विश्वास गरी पोलिसी लिएकोमा मगर दम्पतीलाई बधाई एवम् धन्यवाद ज्ञापन गरे ।
पाटन शाखाका एजेन्सी म्यानेजर विजय कुमार राईको मुख्य संयोजनमा सम्पन्न कार्यक्रममा चेयरम्यान क्लब मेम्बर तथा एमडीआरटी श्याम चौलागाईं, एजेन्सी अफिसर गोविन्द खड्का तथा शाखा प्रमुख प्रकाश अधिकारीसहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति थियो ।




















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google