बढ्यो बैंकहरूको खराब कर्जा, कुन बैंककाे कति ?

दर्पण दैनिक ७ माघ २०८१,१४:३८
post

काठमाडौँ । वाणिज्य बैंकहरूको खराब कर्जामा उच्चले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासमा औसत ३.२७ प्रतिशत रहेको खराब कर्जा चालु आर्थिक वर्ष २०८१–८२ मा औसत ४.३३ प्रतिशत पुगेको छ ।

चार वटा बैंकको खराब कर्जा ५ प्रतिशत माथि छ । कुल १४ वटा बैंकको यस्तो खराब कर्जा चार प्रतिशतभन्दा माथि छ । सबैभन्दा उच्च खराब कर्जा हुनेमा कुमारी बैंक अग्रस्थानमा छ। बैंकको यस्तो खराब कर्जा ६.९६ प्रतिशत छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंकको खराब कर्जा पाँच प्रतिशतभन्दा माथि छ ।

बैंकहरूको खराब कर्जामा भएको वृद्धि, कर्जा लगानीमा अपेक्षित विस्तार नहुँदा र खुद ब्याज आम्दानी बढ्न नसक्दा नाफामा समेत प्रभाव परेको छ।


वाणिज्य बैंकहरूको नाफा समग्रमा ४.६६ प्रतिशतले घटेको हो । गत आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासमा बैंकहरूले २८ अर्ब ७० करोड नाफा कमाएकोमा यस वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा नाफा घटेर २७ अर्ब ३६ करोडमा सीमित भएको छ।

 

बैंक खराब कर्जा %  
पुस ०८१ पुस ०८०
सिद्धार्थ बैंक ४.५ २.५६
राष्ट्रिय वाणिज्य बैंक ४.९६ ३.९५
एभरेष्ट बैंक ०.६६ ०.७७
ग्लोबल आइएमई बैंक ४. ८६ ४.६८
कुमारी बैंक ६. ९६ ४.९७
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  ५.८६ ४.७५
प्रभु बैंक ५.०६ ४.९
एनआइसी एसिया बैंक  ४.६१ १.१९
लक्ष्मी सनराइज बैंक  ५.६७ ४.६७
हिमालयन बैंक  ४.९८ ४.९५
एनएमबी बैंक  ३.९६ २.८४
सानिमा बैंक ३.२२ १.७२
नेपाल एसबिआई बैंक ३.५५ २.२९
माछापुच्छ्रे बैंक ४.५४ २.६
सिटिजन्स बैंक ४.८५ ४.०७
नेपाल बैंक ४.९९ ४.५
कृषि विकास बैंक ४.९ ३.०२
प्राइम कमर्सियल बैंक ४.९६ ४.०७
स्टयाण्डर्ड चार्टर्ड बैंक १.७१ १.६
नबिल बैंक १.७ १.२
औसत ४.३३ ३.२७

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: