इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर लिलामी बिक्रीमा

दर्पण दैनिक ६ बैशाख २०८१,१२:४९
post

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ५५ हजार ७४१ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ । 

कम्पनीले यसअघि हालका संस्थापक सेयरधनीलाई नै सो सेयर बिक्रीका लागि प्रस्ताव गरेकोमा विद्यमान संस्थापकले नकिनेपछि अन्य सर्वसाधारण तथा संस्थाहरुका लागि लिलामी बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयर खरिद गर्न चाहनेले ७ दिनभित्र सेयर शाखा लाजिम्पाटमा निवेदन दिन बैंकले आग्रह गरेको छ । 

पछिल्लो पटक गत सोमबार यस बैंकको १ हजार कित्ता संस्थापक सेयर कारोबार भएको छ । 

प्रतिकित्ता १३४ रुपैयाँ ३० पैसाका दरले सेयर खरिदबिक्री भएको नेप्सेको फ्लोरसिटमा देखिन्छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९