काठमाडौंका यी ४६ स्थानबाट किन्न सकिन्छ स्वदेशी फूल, प्लाष्टिकका फूल बेच्न रोक

दर्पण दैनिक १३ कार्तिक २०८१,०९:४४
post

काठमाडौं । काठमाडौं महानगरपालिकाले यो वर्षको तिहारमा पनि प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री–वितरणमा रोक लगाएको छ । स्वदेशमा उत्पादित फूलको व्यापारलाई प्रवर्द्धन गरिएको महानगरले जनाएको छ ।

यो वर्षको दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा ४६ स्थानमा स्वदेशमा उत्पादित फूलको बिक्री–वितरणको व्यवस्था गरिएको महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले जानकारी गराएका छन् ।

कसैले लुकीछिपी प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री गरेको पाइए कारबाही गरिने महानगरले चेतावनी दिएको छ ।

यी स्थानबाट गरिन्छ स्वदेशी फूलको बिक्री–वितरण–

१. आरती पार्टी प्यालेस, माछापोखरी
२. बुद्धमहल, माछापोखरी
३. बालाजु भाटभटेनी, माछापोखरी
४. भ्याली कोल्ड स्टोर, बालाजु
५. सामुदायिक भवन, बालाजु
६. धर्मचक्र पार्क, स्वयम्भू
७. स्वयम्भू मार्ट
८. भाटभटेनी, कलंकी
९. कलंकी ट्रेड सेन्टर, कलंकी
१०. एसएनएस, कलंकी
११. एनबीटीसी, कलंकी
१२. नेपा ब्यांक्वेट, खुसिँबु
१३. बिग मार्ट, कालधारा, पकनाजोल
१४. साल्ट ट्रेडिङ कर्पोरेसन, कालीमाटी
१५. काठमाडौं मल, सुन्धारा
१६. सिभिल मल, सुन्धारा
१७. सीटीसी मल, सुन्धारा
१८. रञ्जना मल, नयाँ सडक
१९. बिग मार्ट कम्प्लेक्स, अनामनगर
२०. एटी कम्प्लेक्स, न्यु प्लाजा
२१. भाटभटेनी, अनामनगर
२२. आईटी प्लाजा, कमलादी
२३. संकटा चोक, टेवहाल
२४. केएल टावर, चाबहिल
२५. बी एन्ड एसएम, बौद्ध
२६. भर्गो जापान, शंखमूल
२७. आइप्लेक्स, बानेश्वर
२८. एनबी सेन्टर, नयाँ बानेश्वर
२९. फोनिक्स टावर, बत्तीसपुतली
३०. चाबहिल फुटबल चौर, चाबहिल गणेशस्थान
३१. बिगमार्ट, शंखमूल
३२. बीबीएसएम, कोटेश्वर
३३. सिफल चौर, सिफल
३४. केटीएम पार्टी प्यालेस
३५. निराकल कम्प्लेक्स, शंखमूल
३६. एसी कम्प्लेक्स, चाबहिल
३७. भाटभटेनी, कोटेश्वर
३८. भाटभटेनी, नक्साल
३९. बिग मार्ग, बालुवाटार
४०. सेल्सबेरी, महाराजगन्ज
४१. भाटभटेनी, महाराजगन्ज
४२. कोइराला मार्ट, सामाखुसी
४३. बिग मार्ट, सामाखुसी
४४) सिटी सेन्टर, कमलपोखरी
४५. ल्होत्से मल, बालाजु
४६. सासा ब्यांक्वेट, सोह्रखुट्टे

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९