नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच भयाे यस्ताे सम्झौता

दर्पण दैनिक ३२ जेष्ठ २०८०,१६:४२
post

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइवर पार्टनरहरुलाई आधनिुक बैंकिङसहित विमा लगायतका सुविधाहरु  प्रदान गर्ने सम्बन्धि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइवर पार्टनरहरुका लागी आधिकारीक बैंकमा  रुपमा नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक रहनेछ । बैंकले कर्पारेट बेनिफिट सेभिङ अकाउन्ट योजना अन्तर्गतर्ग ड्राइवर पार्टनरहरु सहज भुक्तानीको सुविधा सहितको शुन्य शेषी खाता जसमा ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा १५  हजार रुपैयाँसम्मको औषधि उपचार सुविधा ३५ हजार सम्मको अस्पताल भर्ना उपचार सुविधा प्रदान गर्नेछ ।

यो समझदारी अनुरुप  बैंकले उपायको सहकार्यमा ड्राइवर पार्टनरहरुलाई वित्तिय साक्षरता अभिवृद्धि, आधनिुक बैकिङ सुविधाको प्रयोगमा सरलता लगाएतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमखिु करण गर्दै जानेछ जसलेगर्दा सम्पर्णु र्णयातायात क्षेत्रमा नैवित्तिय साक्षरता तथा आधनिुक बैंकिङको उपयोगिता थप सहजता हुनेछ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: