कोमाकीको इलेक्ट्रिक स्कुटर नेपाली  बजारमा , यस्ताे छ मूल्य ?

दर्पण दैनिक ११ जेष्ठ २०८०,०८:४३
post

काठमाडौं । नेपाली बजारमा पावरफुल भर्सन कोमाकी एलवाई प्रिमियम भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्नले सो स्कुटर नेपाली बजारमा ल्याएको हो ।

हाल केही समयका लागि स्कुटरमा १४ हजार रुपैयाँ छुट उपलब्ध छ । यसअनुसार हाल कोमाकी एलवाई प्रिमियम इलेक्ट्रिक स्कुटर ३ लाख ४५ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको  छ । 

यो स्कुटरमा बढी पावर र रेन्ज उपलब्धका साथै कोमाकी एलवाई प्रिमियममा ३ हजार २ सय वाटको पिक मोटर पावर र २ दशमलव शून्य ४६ किलोवाट आवरको ड्युअल लिथियम आइरन फस्फेट ब्याट्रीसमेत रहेको छ । यसले ४ दशमलव १० किलोवाट आवर बराबरको ब्याट्री पावर दिने कम्पनीको भनाइ छ ।
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९