बिउ बिजन ऐनले फ्लोरिकल्चर क्षेत्र समस्यामा : फ्यान अध्यक्ष तामाङ

दर्पण दैनिक ३१ भाद्र २०८०,१५:३०
post

काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को ३१औं वार्षिक साधरण सभा सम्पन्न भएको छ । फ्यानको ३१औं वार्षिक साधरण सभा धुलिखेलमा सम्पन्न भएको हो । सधारणा सभा बोल्दै फ्यानका अध्यक्ष मिनबहादुर तामाङले बजेट तथा मौद्रिक नीति अस्पष्ट हुँदा फ्लोरिकल्चर क्षेत्र फष्टाउन नसकेको बताए । उनले भने, ‘मुलुकमा पुष्प बजार आत्मनिर्भरउन्मुख हुुँदै गए राज्यको विभिन्न निकाय तथा नीतिको कारण फूल आयात भइरहेको छ ।’ 

उनले प्लाष्टिक जन्य फूलहरु रोक्नुपर्नेमा जोड दिए । उनले भने, ‘अघिल्लो बर्ष रोकिए पनि फेरि आयात भइरहेको छ ।’  

अध्यक्ष तामाङले अहिलेको समस्या भनेको बिउ बिजनको ऐन पनि रहेको बताए । नेपालमा सुचिकृत नभएको बिउहरु ल्याउन नपाउने भएपछि नर्सरी क्षेत्रलाई निकै समस्या परेको उनको भनाइ थियो ।फ्लोरिकल्चर क्षेत्रलाई छुटै सुचिकृत गरेर आयात गर्न पाउनुपर्नेमा उनले जोड दिए । 

उनले भने, ‘फ्लोरिकल्चर क्षेत्रमा समस्या आउँदा ४५ हजारभन्दा बढि व्यक्तिहरुको रोजगारी संकटमा पर्नेछ ।’ त्यस्तै, उनले पुष्प व्यवसायीका लागि क्वारेन्टाइन, भन्सार नाकाहरु सहज नभएको उनले बताए । 

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष मोहन कटवाल, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उपसचिव प्रद्युम्न राज पाण्डेलगायतले पुष्प व्यवसायको पवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: