यी हुन् उच्च घाटामा रहेका पाँच संस्थान

दर्पण दैनिक १६ जेष्ठ २०८२,१५:५०
post

काठमाडाैँ । सार्वजनिक संस्थानहरूमध्ये पाँचवटा संस्थान उच्च घाटामा पुगेका छन् । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा सार्वजनिक गर्दै सो कुराको जानकारी दिएका हुन् । 

आर्थिक सर्वेक्षणअनुसार नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, हेटौँडा सिमेन्ट उद्योग, जनक शिक्षा सामग्री केन्द्र र सार्वजनिक सेवा प्रसारण नेपाल उच्च नोक्सानीमा पुगेका छन् । 

यस्ता संस्थानको कुल नोक्सानको हिस्सा कुल नोक्सानको ६३.६३ प्रतिशत रहेको पाइएको छ । नेपाल वायुसेवा निगम १६ अर्ब ६८ करोड ७ लाख रुपैयाँबराबरको सञ्चित नाफा नोक्सानीमा पुगेको छ ।

यस्तै, नेपाल खानेपानी संस्थान १ अर्ब ११ करोड १४ लाख, हेटौँडा सिमेन्ट उद्योग १ अर्ब ५० करोड ६४ लाख, जनक शिक्षा सामग्री केन्द्र १ अर्ब १५ करोड ९६ लाख र सार्वजनिक सेवा प्रसारण २ अर्ब ४७ करोड ४ लाख रुपैयाँबराबरको नोक्सानी व्यहोरेका छन् । 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: