
काठमाडौं । नेपाल फलफूल व्यवसायी महासंघले गैरभन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न माग गरेको छ।
महासंघका अध्यक्ष भरतप्रसाद खतिवडाले आज एक विज्ञप्ति जारी गरी फलफूल तथा तरकारीजन्य वस्तुका साथै केरा गैरभन्सार मार्गबाट हुने अवैध कारोबार नियन्त्रण गरी आयात सहजीकरण गर्न सरकारसँग माग गरेका हुन्।
“अवैध कारोबारले गर्दा राज्यलाई दैनिक करोडौँको राजस्वसमेत गुम्न गएको छ, वैधानिक रुपमा व्यवसाय गर्ने व्यवसायीहरु मर्कामा पर्न गएको र उपभोक्ताले ३०० प्रतिशत सम्म महङ्गो मुल्य तिर्न बाध्य हुनुपरेको अवस्थालाई अन्त्य गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
विगत केही समयदेखि केरा आयातमा लगाइएको प्रतिबन्धका कारण नेपाली उत्पादन पर्याप्त नभएको अवस्थामा गैरभन्सार मार्गबाट केरा आयात भइरहेको महासङ्घले जनाएको छ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)




























































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google