सेयर नपाउनेलाई पैसा फिर्ता गर्दै अरुणभ्याली हाइड्रोपावर

दर्पण दैनिक २ जेष्ठ २०८१,१३:३२
post

काठमाडौं । अरुणभ्याली हाइड्रोपावर कम्पनीको लिलामी सेयर नपाउनेले बिहीबारदेखि रकम फिर्ता पाउने भएका छन् । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सूचना जारी गर्दै बिहीबारदेखि रकम फिर्ता हुने जनाएको हो ।

कम्पनीले हकप्रद निष्कासनका क्रममा अवितरित १९ लाख ९२ हजार १३४ कित्ता सेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आवेदन माग गरेको थियो । सो लिलामी सेयरमा कटअफ मूल्य १४३ रुपैयाँ ५० पैसा कायम भएको छ । मंगलबार कारोबार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १६५ रुपैयाँ ९० पैसा छ ।

क्यापिटलका अनुसार कटअफ मूल्यभन्दा माथि रकम तोकेर आवेदन दिनेले सेयर नै पाउने छन् भने सोभन्दा कम रकम तोकेर आवेदन दिनेलाई बिहीबारदेखि रकम फिर्ता हुनेछ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९