नेपाल प्रेस युनियन ललितपुरको अध्यक्षमा केदारनाथ दाहाल, यी हुन् अरु पदाधिकारी

दर्पण दैनिक २ असार २०८०,२२:०३
post

काठमाडौं । नेपाल प्रेस युनियन ललितपुरमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । ७औं जिल्ला अधिवेशनबाट अध्यक्षमा केदारनाथ दाहाल, उपाध्यक्षमा रूप कर्माचार्य, गोमा पाण्डे, लक्ष्मी अधिकारी चयन भएका छन् । 

त्यस्तै, सचिवमा काजिराम खड्का, सहसचिवमा बिनिता डंगोल र कोषाध्यक्षमा प्रकाश थिङ्ग चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा रन्जीत धमला, अनिशा बिष्ट, शनिराज शाक्य, राजकुमार थिङ्ग, अर्चना लो, अमरद्वीप श्रेष्ठ र सुनिता बिश्वकर्मा चयन भएका छन् ।  कार्यक्रममा नेपाल्ी कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रमुख अतिथि थिए ।  

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५