अमेरिका पठाउने भन्दै ११ भारतीयलाई बन्धक बनाउने  ९ जना पक्राउ

दर्पण दैनिक ३ फाल्गुन २०८०,१६:५१
post

काठमाडौं । भारतीय नागरिकहरुलाई अमेरिका पठाउने भन्दै काठमाडौं ल्याएर बन्धक बनाएर राखेको आरोपमा एक जना नेपाली सहित पक्राउ परेका ९ जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गरेर ९ जनालाई सार्वजनिक गरेको हो। प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार पक्राउ पर्नेहरुमा अब्दुल रहिम, इन्दुसिंह यादव, चरण जित सिंह, अशोक कुमार, मनिष कुमार मल्होत्रा, निपुन गुप्ता, मोहम्मद सविर मिया र नेपाली नागरिक रामचन्द्र शर्मा छन् ।

उनीहरुले काठमाडौंको रातोपुलमा ११ जना भारतीय नागरिकलाई बन्धक बनाएर राखेका थिए । प्रहरीले बन्धक बनाएर राखेकाहरुको उद्धार गरेको थियो भने ८ जनालाई पक्राउ गरेको थियो । पीडित र पीडक दुवै भारतीय भारतीय नागरिक रहेको परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए । 

उनीहरुलाई अमेरिका पठाउने भन्दै काठमाडौंको रातो पुलस्थित एक घरमा ल्याएर बन्धक बनाएर राखिएको थियो । बाहिर समेत निस्कन नदिई घरभित्रै उनीहरुलाई थुनेर राखिएको थियो । कोही आएर सोधिहालेमा सिरक डस्ना बनाउने मान्छे हो हामी भनेर जवाफ दिन भन्दै भारतीय मानव तस्करहरुले उनीहरुलाई सिकाएका थिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: