डीआईजी कडायत र केसी एआईजीमा बढुवा

दर्पण दैनिक २९ पुष २०८१,१२:१९
post

काठमाडौं । सरकारले डीआईजी कुवेर कडायत र रवीन्द्र केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको छ । 

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी कडायत र  केसीलाई एआईजी बढुवा गर्ने निर्णय गरेको हाे । 

प्रहरी प्रधान कार्यालयमा कार्यरत  कडायत र अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत केसी  गत १७ पुसमा  बढुवा सिफारिस भएका थिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५