एमाले अडान नछाडेपछि संसद् बैठक बस्न सकेन

दर्पण दैनिक १२ जेष्ठ २०८०,१९:४१
post

काठमाडौं । प्रतिनिधिसभा बैठक शनिबार अपराह्न ४ बजे बस्ने भएको छ । शुक्रबार दोस्रोपटकका लागि बोलाइएको बैठक पनि बस्न नसकेपछि शनिबारका लागि सरेको हो । 

शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक मध्याह्न साढे १२ बजे मात्र बसेको थियो । तर, एमालेले अवरुद्ध गरेपछि बैठक स्थगित गरेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो । 

एमाले अडान नछाडेपछि ३ बजे पनि बैठक बस्न सकेन । 

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: