काठमाडौं । सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरेको जानकारी दिइन् ।
'साविकको बिदा कायम छन् । माघ १६ को सहिद दिवस र रामनवमीमा बिदा दिने निर्णय भएको छ,' उनले भनिन् । यी दुई बिदा पहिले दिने गरिएकोमा हटाइएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google