काठमाडाैं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २८ जना सहसचिवको सरुवा गरेको छ । सरकारको निर्णयपछि ललितपुरको प्रमुख प्रशासकीय अधिकृतको स्थानमा रेखा दासको सरुवा भएको छ ।
उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थिइन् । यस्तै, भरतपुरको प्रमुख प्रशासकीय अधिकृतमा वीरेन्द्रदेव भारतीको सरुवा भएको छ । उनी यसअघि ललितपुर महानगरमा थिए ।
यस्तो छ सरुवा सूचीः
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google