काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अमेरिकी राहादानी त्यागेको ‘निस्सा’ काठमाडौं जिल्ला प्रशासन कार्यालयले आफूसँग नभएको सर्वोच्च अदालतलाई जवाफ फर्काएको छ ।