क्रिकेट खेलाडीलाई सम्मान गर्ने प्रधानमन्त्रीको घोषणा

दर्पण दैनिक १९ बैशाख २०८०,१३:४५
post

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने घोषणा गरेका छन् ।

एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल २१ वर्षपछि एसिया कप क्रिकेट प्रतियोगितामा विजयी भएको छ ।


विजयी भएसँगै प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री प्रचण्डले कार्यालय सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कार प्रदान गर्ने प्रतिवद्धता गरेको जनाएको छ ।

प्रिमियर कप विजेता नेपाली टोलीलाई प्रधानमन्त्रीले बधाई ज्ञापन समेत गरेका छन् ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७