वारेसको अनुमति नपाएपछि बालेन्द्रले आफैं सर्वोच्च धाउनुपर्ने

दर्पण दैनिक २६ असार २०८०,२१:३०
post

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई वारेसमार्फत मुद्दा लड्न दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना मुद्दामा उक्त आदेश दिँदै आफैं उपस्थित भएर तारेख लिन भनेको हो ।


उनले वारेस राखेर मुद्दा लड्न अनुमति माग गरेका थिए । 
अधिवक्ता वर्षाकुमार झाले बालेनविरुद्ध अवहेलना मुद्दा दायर गरेकी थिइन् । रिटमा यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो । 

सर्वोच्चले अदालतको अवहेलना हुने गरी दिएको अभिव्यक्तिवारे जवाफ दिन भनेको थियो । भारतीय फिल्मआदिपुरुषका विषयमा बालेनले आपत्ति जनाउँदै काठमाडौंमा प्रदर्शन गर्न रोक लगाएका थिए । 


तर उच्च अदालत पाटनले बदर गर्दै काठमाडौंमा चल्न नदिने अडान कायम राखेका थिए । यस्तै उनले राष्ट्रियताका सवालमा अदालत र न्यायाधीशलाई पनि नमान्ने टिप्पणी गरेका थिए । उक्त टिप्पणीलाई आधार बनाउँदै अदालतमा मुद्दा परेको थियो ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७