प्रधानमन्त्रीले ‘स्किप’ गरे यी प्रश्न

दर्पण दैनिक ४ जेष्ठ २०८०,१६:४१
post

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युलेन्स स्कुललाई कर छुट दिएको विषयमा संसद्मा स्पष्ट जवाफ दिन सकेनन् । संसद्मा सांसदहरुको प्रश्नको जवाफ दिनेक्रममा उनले युलेन्स स्कुल जोडिएको प्रश्नको जवाफ नदिएका हुन् ।

बिहिबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राखिएको थियो । यो संसद्को पहिलो प्रश्नोत्तरमा २० सांसदले प्रश्न सोधेका थिए । त्यो मध्येको एउटा प्रश्न थियो– डा अमरेशकुमार सिंहको ।


'एउटा कागजात बाहिरिएको छ । जसमा नेपालको सबैभन्दा महँगो ललितपुरको युलेन्स स्कुललाई आयकर छुट दिइएको छ । गरिबका छोराछोरी छात्रवृत्तिमा पढ्ने बूढानीलकण्ठ स्कुललाई आयकर लगाइएको छ,' अमरेशले सोधेका छन्, 'प्रधानमन्त्रीज्यू, यस्तो तन्त्र कहिलेसम्म रहन्छ ?' यो प्रश्नमा प्रधानमन्त्रीले ठोस जवाफ दिएनन् ।

अमरेशले राखेको वाइडबडी, पोखरा विमानस्थल, नेपाल ट्रस्टको जग्गा लिजमा दिने (यती) प्रकरण, आयल निगमको जग्गा काण्डसहितका भ्रष्टाचारका विषयमा यसअघि नै उत्तर दिइसकेको बताए भने युलेन्स स्कुलको नाम नै नलिएर ध्यानाकर्षण भएको जवाफ दिए ।

'यी प्रश्नको उत्तर अघिल्ला प्रश्नमा दिइसकेको छु । भ्रष्टाचारका काण्डहरुको छानबिन अघि बढाउने कुरामा सरकार लागिरहेको छ,' अमरेशले युलेन्स स्कुलका विषयमा उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भने, 'तपाईँले ध्यानाकर्षण गराउनुभएको छ । ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु ।'

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले राप्रपा सांसद ज्ञानेन्द्र शाहीले साेधेकाे प्रश्न पनि स्किप गरे । प्रचण्डले प्रहरीकाे तलब भत्ता राेकिएकाे विषयमा जवाफ नै दिएनन् । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: