कांग्रेस नेता भण्डारीकी आमा हरिकलाकाे उपचारका क्रममा निधन

दर्पण दैनिक ४ फाल्गुन २०७९,११:३९
post

काठमाडाैं । ग्यास सिलिन्डर विस्फोटमा परी घाइते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ । 

कीर्तिपुर अस्पतालमा उपचारको क्रममा उनकाे आज बिहान निधन भएकाे हाे । बुधबार राति बुद्धनगरस्थित निवासमा सिलिन्डर पड्किँदा भण्डारी आमाछाेरा गम्भीर घाइते भएका थिए । 

'आमाकाे बिहीबार बिहान निधन भयाे', अस्पताल स्राेतले भन्याे । घाइते सांसद भण्डारीलाई थप उपचारका लागि भारतकाे मुम्बई लैजाने तयारी भइरहेकाे छ । 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७