राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेलले गरे यस्ताे प्रतिवद्धता

दर्पण दैनिक २६ फाल्गुन २०७९,०७:३७
post

काठमाडाैं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले विधिको पालनामा प्रतिवद्ध रहने बताएका छन् । राष्ट्रपतिको उम्मेदवार बनाउने गठबन्धनका दलहरू र मतदाताप्रति धन्यवाद दिंदै पौडेलले संविधानमा निर्दिष्ट कार्य सम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालना गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भनेका छन्‚ 'राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सचेत रही निर्दिष्ट कार्य सम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिवद्ध रहने प्रण गर्दछु ।'

साथै उनले राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी आफ्नो मार्गनिर्देशक सिद्धान्त रहनेको बताएका छन् । 

फागुन २५ गते भएको निर्वाचनमा पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।  सोही साँझ विज्ञप्ति जारी गर्दै उनले प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुवासचन्द्र नेम्बाङ‚ उनको दल र मतदातालाई सम्मान गर्ने बताएका छन् ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: