उत्कृष्ट काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले गर्याे ९ जनाकाे विशेष बढुवा (सूचीसहित)

दर्पण दैनिक १ श्रावण २०८०,१४:००
post

काठमाडौं । प्रहरी संगठनमा विशेष योगदान तथा उत्कृष्ट काम गरेको भन्दै प्रहरी प्रधान कार्यालयले ९ जनाको विशेष बढुवा गरेको छ । प्रहरी नियमावली २०७१ को नियम ३९ मा उल्लेख भएको विशेष बढुवाको प्रावधानअनुसार यो वर्ष ९ जनाको विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

वरिष्ठ सईमा विशेष बढुवा हुनेमा तिलराम बोहरा सार्की छन्। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान दरबन्दी भएका बोहराले उत्कृष्ट काम गरेको भन्दै सईबाट वरिष्ठ सईमा बढुवा गरिएको हो । 

त्यसैगरी दुई असईलाई सईमा विशेष बढुवा गरिएको छ । जसमा अर्जुन सेट्ठी र वामदेव घिमिरे छन् । सेट्ठी लामो समय जिल्ला प्रहरी परिसर काठमाडौंमा बसेर अपराध अनुसन्धानमा काम गर्दै आएका व्यक्ति हुन् । कोभर्ट अपरेशनमा विशेष योगदान पुर्‍याएको भन्दै सेट्ठीलाई विशेष बढुवा गरिएको हो ।

घिमिरे भने अख्तियार दुरुपयोग अनुसन्धानमाको बुटवल कार्यालयमा रहेर काम गरेका प्रहरी कर्मचारी हुन् । 

त्यसैगरी सहायक हवल्दारबाट हवल्दारमा ५ जनाको विशेष बढुवा गरिएको छ। हवल्दारमा बढुवा हुनेमा सोलुखुम्बु दरबन्दी भएका सुवास नेपाली, सीआईबीमा कार्यरत लक्ष्मण सापकोटा, लागु औषध नियन्त्रण ब्यूरोमा कार्यरत भुदरमणि जोशी, वडा प्रहरी कार्यालय बिर्ता, पर्सा दरबन्दी भएका गन कुमार खण्डलुक र प्रहरी प्रधान कार्यालयको सुरक्षा सेवा व्यवस्थापन महाशाखा अंगरक्षक गणमा कार्यरत उपेन्द्र चौधरी छन् ।

त्यसैगरी प्रहरी प्रधान कार्यालयको मर्यादा पालक इकाइमा दरबन्दी भई मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत प्रहरी जवान लोचन अधिकारीलाई विशेष बढुवा गर्दै सहायक हवल्दार बनाइएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: