
सरकारले निर्वाचनको एकसाता पहिले २३ जना सहसचिवलाई सरुवा गरेको छ । निर्वाचन आचार संहिता लागू भएपछि सरुवा, बढुवा गर्न नमिल्ने भएपनि निर्वाचन आयोगको अनुमति लिएर बाधा पर्नेछैन ।
आयोगकै अनुमतिमा फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले सरुवाको निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार जानकारी गराएको छ ।
सरुवाको निर्णय अनुसार गृह मन्त्रालयमा तीन जना सहसचिव लगिएको छ। तर गृह वा मातहतका एक जना पनि सहसचिव सरुवा भएका छैनन् ।
सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका कृष्णप्रसाद खनाल, खडानन्द अधिकारी र डिजन भट्टराईलाई गृह मन्त्रालय सरुवा गरिएको छ । विभिन्न कार्यालयमा सरुवा हुनेमा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका छन् ।















































































































































1667912853.jpg)















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)










































































































































































































































































.jpg)












































































































































.jpg)

















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google