देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाई पक्राउ

दर्पण दैनिक १८ आश्विन २०८०,१८:१४
post

काठमाडौं । बचत कर्ताको साढे ४ करोड रकम हिनामिना गरेको आरोपमा देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्यक्ष रवीन्द्र चौलागाईलाई बिहीबार पक्राउ गरेको हो । ४ करोड ४९ लाख ९९ हजार रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना भएको देखिएको दाबी गर्दै ब्यूरोले पक्राउ गरेको हो ।

उनले आकर्षक ब्याज दिने भनेर प्रलोभन देखाएर मुद्दती र निक्षेप खातामा बचत गर्न लगाएका थिए । बचतको अवधि सकिएपछि सम्पूर्ण साँवा, ब्याज फिर्ता गर्ने भन्दै बचत गर्न लगाएका थिए । समय पूरा भएपछि पनि आफ्नो बचत फिर्ता नपाएपछि बचत कर्ताले प्रहरीमा उजुरी गरेका थिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५