राप्रपाकी सांसद गिता बस्नेतलगायत २५ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता

दर्पण दैनिक २० जेष्ठ २०८१,२१:३७
post

काठमाडाैं । सहकारी ठगीमा राप्रपाकी सांसद गिता बस्नेतलगायत २५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । पूर्वी नवलपरासीको छिपछिपे सहकारी संस्था लिमिटेडमा बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता भएको हो ।  

सो सहकारीको रकम गिता बस्नेतको बर्दियास्थित कृष्णसार रिसोर्टमा लगानी भएको प्रहरीको अनुसन्धानले देखाएको थियो । त्यसपछि सो सहकारीका सचिव रहेका बस्नेतका ज्वाईँ  नगेन्द्र रिमाल पक्राउ परेका थिए । ज्वाईं पक्राउ परेपछि सांसद बस्नेत फरार भएकी थिइन् । सो सहकारीबाट बस्नेतको रिसोर्टमा ९६ करोड रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानले देखाएको छ ।  

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५