नारी सञ्चार गृह झापाको अध्यक्षमा गौतम सर्वसम्मत

दर्पण दैनिक १५ चैत्र २०७९,०७:२८
post

काठमाडौं । झापाली पत्रकार महिलाको छाता सङ्गठन नारी सञ्चार गृहको अध्यक्षमा रेजिना गौतम निर्विरोध निर्वाचित भएका छन् । विर्तामोडमा आज सम्पन्न चौथो जिल्ला अधिवेशनले गौतमको नेतृत्वमा कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लीला अनमोल, सचिवमा मायामितु न्यौपाने, कोषाध्यक्षमा स्वस्तिका आचार्य र सहसचिवमा जोश्ना श्रेष्ठ निर्वाचित भएका हुन् ।

सदस्यमा भारती राई, टीका पोखरेल, अनुषा चुडाल, दीपा पोखरेल, विनिसा शर्मा र मीना विश्वकर्मा निर्वाचित भएका छन् । नारी सञ्चार गृहले नारी प्रतिभालाई पत्रकारिता पुरस्कार प्रदान गर्ने उद्देश्यले २५ लाखको अक्षयकोष स्थापना गरेको छ ।

अक्षयकोषको ब्याजबाट एक लाख एक हजार एक सय ११ को नारी सञ्चार उत्कृष्ट पत्रकारिता पुरस्कार र २५ हजार पाँच सय पाँचको नारी सञ्चार युवा पत्रकारिता पुरस्कार प्रदान गरिने गृहका निवत्र्तमान अध्यक्ष भीमा शिवाकोटीले बताए ।

यी दुई पुरस्कार नारी सञ्चार गृहको पद हस्तान्तरण कार्यक्रमको अवसरमा वितरण गरिने उनले जानकारी दिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: