यस्तो छ गण्डकी टेलिभिजन छाडेका अपिल त्रिपाठीलको आगामी योजना

दर्पण दैनिक २४ फाल्गुन २०७९,१९:३४
post

काठमाडाैं । गण्डकी टेलिभिजनका चर्चित सञ्चारकर्मी अपिल त्रिपाठीले सो टेलिभिजन छाडेका छन् । उनले सामाजिक सञ्जालमार्फत गण्डकी टेलिभिजनसँगको सहकार्य टुंगिएको सार्वजनिक गरेका छन् ।

उनले अब पब्लिक फोरके टेलिभिजनमा आवद्ध हुने जानकारी दिएका छन् । साथै उनको चर्चित कार्यक्रम गण्डकी छड्के विथ अपिल त्रिपाठी पनि सोही टेलिभिजनमार्फत प्रसारण हुने उनले जानकारी दिएका छन् । उनले निकट भविष्यमा अनलाइन न्युज पोर्टल पनि ल्याउने बताएका छन् । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: