न्युरोडमा इन्द्रजात्रा हेर्न गएका १७ वर्षीय युवक हत्या प्रकरणमा ४ जना पक्राउ

दर्पण दैनिक १७ आश्विन २०८०,१५:१५
post

काठमाडौं । न्युरोडमा इन्द्रजात्रा हेर्न गएका युवकको छुरा हानी हत्या भएको घटनामा दुई युवतीसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं-१९ की २० वर्षीया सोनिया श्रेष्ठ खड्गी, ललितपुरको एकान्तकुनाका २२ वर्षीय सन्देश खड्गी, मकवानपुरको हेटौँडाकी १९ वर्षीया भूमी मल्ल र ललितपुरको गोदावरीका १९ वर्षीय अरविन ठकुरी रहेका छन् ।

ओखलढुंगाको लिखुका १७ वर्षीय सनी कार्कीको सोमबार छुरा प्रहार गरी हत्या भएको थियो । प्रहरीका अनुसार अरविनले छुरा प्रहार गरेका थिए । जात्रामा भोलेन्टियरका रुपमा खटिएका सोनिया र सन्देशले भूमि र अरविनलाई जात्रा हेर्न न्युरोड बोलाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । मदिरा सेवनपछि अरविनको समूह र सनीको समूहबीच विवाद भएको पाइएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: