काठमाडाैँ । धादिङको नौबिसे-नागढुङ्गा सडक खण्ड अन्तर्गत झ्याप्ले खोलामा पहिरोले बस पुरिएको छ ।
प्रहरीका अनुसार माथिबाट पहिरो आउन थालेपछि यात्रु र चालकहरू बसबाट निस्किएकाले कुनै मानवीय क्षति भने भएको छैन ।
बसका यात्रु सकुशल रहेका छन् भने ना ३ ख ७८५ नम्बरको ट्रकमा क्षति पुगेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google