उदाहरणीय काम गरेर काभ्रेवासीको मन जितेकी एसपी खड्का, सरूवा भएपछि गरियाे भब्य विदाई

दर्पण दैनिक १९ बैशाख २०८२,२१:५१
post

काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का काभ्रेमा उत्कृष्ट काम गरेर काभ्रेबासीको मन जितेर बिदा भएकी छन् । आफ्नो कार्यकालमा उत्कृष्ट काम गरेर काभ्रेबासीको मन जितेकी खड्काको आज विदाई गरिएको हो ।  नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला बाल–बालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल काठमाण्डौमा काज सरुवा भई गएकी प्रहरी उपरीक्षक बशुन्धरा खड्काको भव्य विदाई गरिएको थियो ।


जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बसुन्धरा खड्का पुरस्कृत भएकी थिइन् । ६९औँ प्रहरी दिवसका अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आयोजित विशेष समारोहमा एसपी खड्कालाई बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले पुरस्कृत गरेका थिए ।

काभ्रे प्रमुख एसपी खड्काले अविरल वर्षाका कारण समग्र काभ्रे जिल्लाको विपद व्यवस्थापनको क्षेत्रमा पुर्याएको उल्लेखनिय योगदानको उच्च मूल्याङ्कन गर्दै कदर स्वरुप उत्कृष्ट विपद व्यवस्थापक पुरस्कार र कदर पत्र प्रदान गरिएको हो । खड्काले विपतका अवस्थामा जिल्लाको कमाण्ड गर्दै काभ्रेका विभिन्न क्षेत्रबाट घाइते तथा बाढीपीडितहरुको उद्धार गरेकी थिइन् ।

गत महिनाको बाढीले सबैभन्दा बढी मानवीय र भौतिक क्षति संघीय राजधानीसँग जोडिएको काभ्रेमा पारेको थियो । काभ्रेका मुख्य सडक र ग्रामीण सडक सञ्जाल ध्वस्त भएको परिवेशमा पनि जिल्लाको नेतृत्व गरेको एक प्रहरी अधिकृतको सफल कमाण्डले कसरी आम जनतालाई उद्धार गर्न सकिन्छ भन्ने उदाहरण बनेकी थिइन्, एसपी बसुन्धरा खड्का ।

जिल्लाका रोशि, तेमाल, चौंरीदेउराली, भुम्लुलगायतका स्थानबाट सयौं जनाको उद्धार गरिएको थियो । प्रमुख जिल्ला अधिकारी २ महिनादेखि बिदामा रहेको अवस्थामा जिल्लाबासीमा परेको प्राकृतिक विपत्तिको उद्धार कार्यको कमाण्ड गरिरहेकी एसपी खड्काले घाइतेहरुको अवस्था हेरि उद्धार गरिएको थियो ।

खड्काको कमाण्डमा काभ्रेमा नेपाली सेनाको हेलिकोप्टरबाट प्राथमिकताका आधारमा स्थानीयको उद्धार गरिएको थियो । वृद्ध, बालबालिका, सुत्केरी तथा बिरामीहरुलाई पहिलो प्राथमिकता दिई उद्धार गरिएकाले घाइतेहरुले उपचार र उद्धार पाएका थिए । संयुक्त राष्ट्र संघको उच्च तहमा पुग्ने अधिकृत समेत रहेकी खड्का काभ्रे प्रहरीको कमाण्ड सम्हाल्नासाथ तस्करहरुको जालो च्यात्न सफल भएकी थिइन् ।नेपाल प्रहरीकी काबिल अफिसरका रुपमा परिचित खड्का यस अघि  विभिन्न सम्मान तथा पुरस्कृत भएकी थिइन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: