सिआइबीले समात्यो जबरजस्ती करणीमुद्दामा १० वर्ष सजाय सुनाइएका १६ वर्षदेखि फरार अमरेश कडेललाई

दर्पण दैनिक ८ आश्विन २०८०,१५:५५
post

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले १६ वर्षदेखि फरार रहेका जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । सिआइबीले १६ वर्षदेखि फरार रहेका जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी ५८ बर्षिय अमरेश कडेललाई चितवनको भरतपुर नगरपालिका ८ गौरीगंजबाट पक्राउ गरेको हो । 

कडेललगायतलाई २०६४ पुस ५ गते साँझ मादक पदार्थ सेवन गरी  ललितपुरकाे ठैवको एक क्यान्टिनमा खाना नास्ता बनाउने नाबालिकालाई जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा ललितपुर जिल्ला अदालतबाट दशवर्षको कैद सजाय सुनाइएको थियो । 

अदालतबाट प्रतिवादी अर्जुन कार्की समेतलाई मुलुकी ऐन, जबरजस्ती करणीको महल वमोजिम पाँच बर्ष र सामूहिक  करणी गरेको देखिदा सोहि महल बमोजिम थप पाँचबर्ष  कैद सजाय निर्धारण हुने गरी फैसला भएको थियो । 
 
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: