'अग्र अनुहार' पुस्तक विमोचन माघ २८ गते सभामुखले गर्ने

दर्पण दैनिक १९ माघ २०८०,१८:१८
post

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको आयोजनामा ऐतिहासिक दस्ताबेजको रुपमा रहेको पुस्तक विमोचन गर्ने भएको छ ।  'अग्र अनुहार' कथा अग्रजको, गाथा महासंघको उक्त ऐतिहासिक दस्ताबेज सहितको पुस्तक विमाेचन कार्यक्रम सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा हुने प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारीले जानकारी दिए । 

पत्रकार, पत्रकारीता र राजनीति मात्र होइन, नेपाल पत्रकार संघदेखि महासंघसम्मका विभिन्न बिषय समाबेश गरी नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले उक्त किताब तयार परेको हो । 

नेपाल पर्यटन बोर्ड भृकुटी मण्डपको सभा हलमा आगामी माघ २८ गते आइतबारका दिन बिहान ११ बजे पुस्तक बिमोचन हुनेछ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५