काठमाडौं । पोर्चगल पठाईदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नुवाकोट पंचकन्या गाउँपालिका २ घर भई हाल काठमाडौं टोखा ११ मनमैजुबस्ने वर्ष २२ की रचना थापालाई पक्राउ गरेको हो ।
रचना थापाले पीडित रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति बाह्र लाख रुपैयाँ लाग्छ, पोर्चुगल पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु, मासिक एक लाख तीस हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई पटकपटक गरी नौं लाख नब्बे हजार रुपैयाँ लिई फार भएको प्रहरीले जनाएको छ ।
थापालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनमैजुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)

































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google