चर्चित गायक रवि ओडविरुद्ध वैवाहिक करणीको उजुरी, पक्राउ पुर्जी जारी

दर्पण दैनिक २३ चैत्र २०८०,१३:१२
post

काठमाडाैं । गायक रवि ओडविरुद्ध वैवाहिक करणीको उजुरी दर्ता भएको छ । नेपाल आइडल सिजन–२ का बिजेता रविविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन । 

कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, झलारीमा उनी विरुद्ध मङ्गलवार उजुरी दर्ता भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रराज जोशीका प्रहरीले अनुसन्धानको प्रक्रिया सुरु गरेको छ । जिल्ला अदालत, कञ्चनपुरबाट पक्राउ पुर्जीसमेत जारी भएको छ । 
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: