
काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरिएको छ ।
रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाइदिएका हुन् ।
उनीहरुले सडक अबरुद्ध गरेका छन् । मन्त्री ज्वाला नेकपा एकीककृत समावादीकाे केन्द्रीय कमिटी बैठकबाट निस्किएका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google