
काठमाडाैं । सशस्त्र प्रहरीले २०८०/०९/२० गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी सहायक निरीक्षक पदको नतिजा सार्वजनिक गरेकाे छ ।
मिति २०८०/१२/०८ र ०९ गते सशस्त्र प्रहरी बल, नेपालका विभिन्न कार्यालयहरुमा संचालित तेश्रो चरणको विस्तृत स्वास्थ्य परीक्षण परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको लोक सेवा आयोगद्वारा संचालन हुने चौथो चरणको लिखित परीक्षा सम्बन्धी परीक्षा तालिका लोक सेवा आयोगबाट प्राप्त भए पश्चात प्रकाशन गरिने सशस्त्र प्रहरीकाे मानवश्रोत विभागले जनाएकाे छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google