काठमाडौँ । नेपाल प्रहरीले आठ प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरुको सरुवा गरेको छ । डिआइजी अरुण पौडेल बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रधान कार्यालयको कार्य विभाग, कार्य निर्देशनालयमा, कार्य विभागका जयराम सापकोटा कर्णाली प्रदेश प्रहरी कार्यालयमा र गण्डकी प्रदेश कार्यालयका दिनेश कुमार आचार्य प्रहरी प्रशिक्षण महाराजगञ्जमा सरुवा भएका छन् ।
यस्तै, अन्वेषण योजना तथा विकास निर्देशनालयका दीपक रेग्मी बागमती प्रदेश प्रहरी कार्यालयमा, प्रहरी प्रशिक्षण प्रतिष्ठानका दीपेन्द्र घर्ती क्षेत्री गण्डकी प्रदेश प्रहरी कार्यालयमा, केन्द्रीय अनुसन्धान ब्युरोका भुपेन्द्र खत्री लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा, कर्णाली प्रदेश प्रहरीका माधव प्रसाद श्रेष्ठ केन्द्रीय अनुसन्धान ब्युरोमा र लुम्बिनी प्रदेश प्रहरीका राजेन्द्र भट्ट अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका छन् ।
















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)
















































































































































































































































































































































.jpg)












































































































































.jpg)















































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google