काठमाडाैं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । गृह मन्त्रालय बसेको बढुवा समितिको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
एआईजी उमेशराज जोशीले अनिवार्य अवकाश पाएपछि रिक्त पदमा उनको सिफारिस भएको हो । डीआईजी जोशी हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google