
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत डा पोखरेलले दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google