नेपाल प्रहरीका ३७ डीएसपी एसपीमा बढुवा सिफारिस, यस्ताे छ प्राप्तांक (सूचीसहित)

दर्पण दैनिक १२ माघ २०८१,०८:४३
post

काठमाडौँ । नेपाल प्रहरीमा ३७ जना नायब उपरीक्षक (डीएसपी) बाट उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको शुक्रबार राति बसेको बैठकले प्रकाशित गरेको सिफारिस सूचीको पहिलो नम्बरमा कुलदीप चन्द छन् । 

त्यसपछि क्रमशः सुमीत खड्का, ठाकुरप्रसाद पोखरेल, मनोहरप्रसाद भट्ट र दीपक गिरी छन् । त्यस्तै नवीनकृष्ण भण्डारी, तिलक भारती, केशवकुमार थेबे, सूर्यबहादुर खड्का, दीपक श्रेष्ठ र प्रेमबहादुर शाही पनि बढुवा सिफारिसमा परेका छन् ।

टेकबहादुर कार्की क्षत्री, फणिन्द्र प्रसाई, शरतकुमार थापा क्षत्री, युवराज खड्का, राजन चापागाई, किशोरकुमार श्रेष्ठ र मुकुन्दप्रसाद रिजाल पनि पदोन्नतिको सूचीमा परेका छन् ।

पवनकुमार भट्टराई, रवीन्द्रनाथ पौडेल, दानबहादुर थापा, सुदीपराज पाठक, निशान थापा, कवित कटवाल, रामेश्वर पौडेल, रुमेश तण्डुकार, दधिराम न्यौपाने, नवीन कार्की, श्यामकुमार सारुमगर, नरेन्द्र कुँवर, नारायणप्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाधोकी, नवराज मल्ल, डिल्लीनारायण पाण्डेय, लालध्वज सुवेदी र रूगमबहादुर कँवरको बढुवा हुने भएको छ । 

 

यस्ताे छ प्राप्तांक सूची https://www.nepalpolice.gov.np/media/filer_public/de/08/de08eb53-234b-4bd8-a40c-e05a6a4ec93b/ch_4247_sp_20811011.pdf

 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५