यी हुन् रसुवा बाढीपछि सम्पर्कविहीन भएका २७ प्रहरी (नामसहित)

दर्पण दैनिक १३ भाद्र २०८३,०८:२९
post

काठमाडौँ । नेपाल प्रहरीले रसुवामा आएको बाढीपछि सम्पर्कविहीन भएका आफ्ना कर्मचारीको विवरण सार्वजनिक गरेको छ। शुक्रबार बेलुका प्रहरी प्रधान कार्यालयले सम्पर्कविहीन रहेका आफ्ना २७ कर्मचारी र मृत फेला परेका एक जना गरी २८ जनाको विवरण दिएको हो । 

बुधबार बिहान आएको बाढीपछि रसुवागढी चौकीमा रहेका सबै प्रहरी सम्पर्कविहीन भएका थिए । ९ जना रहेकोमा एक जना बिदामा थिए । बाँकी ८ जना सम्पर्कविहीन छन् ।

सम्पर्कबिहिन हुनेमा प्रहरी सहायक निरीक्षक (असई) सुरज गिरी, हवल्दार विकासबाबु अधिकारी, सहायक हवल्दार हिक्मत महरा र जवानहरु ओमबहादुर सिजापति मगर, मिलन श्रेष्ठ, राजेन्द्र महतरा, अनिल थारु, सन्दीप भर छन् । 

इलाका प्रहरी कार्यालय टिमुरेका पनि दुई असईसहित १० जना प्रहरी सम्पर्कविहीन छन् । असई समबहादुर थापा र रामहरि खड्का सम्पर्कमा नरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

प्रहरी हवल्दार श्रवणकुमार यादव र दिपेन्द्र विष्ट, सहायक हवल्दारहरु नरेन्द्रप्रसाद भट्ट, सनकुमार तामाङ र निर्मल लामा तामाङ पनि सम्पर्कमा छैनन् । सोही कार्यालयमा कार्यरत सम्राट शेर्पा, कृष्ण बुढा मगर र सन्तराम थारु पनि बाढीपछि सम्पर्कमा छैनन् । 

स्याफ्रुबेसीमा कार्यरत ३ जना पनि सम्पर्कविहीन छन् । असई विनोद अधिकारी, सहायक हवल्दार हरेन्द्रप्रसाद यादव र जवान कर्णबहादुर गुरुङको सम्पर्कमा छैनन् । 

हाइड्रोपावरको डिउटीमा खटिएका हाकु चौकीका जवान सुशिल तामाङ, अस्थायी पोष्ट मैलुङका प्रमुख समेत रहेका प्रहरी नायव निरीक्षक (सई) मदनराज स्याङबो, हवलदार नविन कुमार सिंह र केसरराज चालिसे, जवानहरू डिलबहादुर मगर र आशिष गडरिया पनि सम्पर्कमा छैनन् । 

प्रहरीचौकी बेत्रावतीका असई रामकाजी पौडेल स्थानीयलाई बाढी आएको सूचना दिन माइकिङ गरिरहेका थिए । त्यही क्रममा बाढीले बगाएका पौडेलको भने चितवनमा शव फेला परेको छ। नुवाकोट घर भएका पौडेलको भने शुक्रबार दाहसंस्कार गरेका छन् । बाढीपछि ४५ जना सैनिक र १३ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन छन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११
post

लागुऔषधसहित ५ जना पक्राउ

७ चैत्र २०८२,२०:०१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: