लक्की ड्रबाट आइफोन जितेकाे भन्दै ठगी गर्ने दुईजना ललितपुरको कुपण्डोलबाट पक्राउ

दर्पण दैनिक ७ भाद्र २०८०,१७:२३
post

काठमाडौं । 'तपाईंलाई लक्की (भाग्यमानी) हुनुभएको छ । तपाईंले लक्की ड्रबाट आइफोन जित्नुभयो । हामी आइफोन पठाउँछौँ । भन्सार तिर्न तपाईंले हामीलाई पैसा पठाउनुपर्छ ।' तपाईंलाई माथि उल्लेखित विवरणसहितको मेसेज विभिन्न माध्यमबाट आएको हुन सक्छ । तर, सावधान ! पछिल्लो समय यसप्रकारका ठगीका घटनामा उल्लेख्य मात्रामा वृद्धि भएको छ ।

प्रहरीले भदौ ४ गते मात्र यस्तै प्रकारको ठगीमा संलग्न रहेको आरोपमा ललितपुरको कुपण्डोलबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बहुदरमाई नगरपालिका–८ का ३० वर्षीय राजकुमार पण्डित र रौतहट कटहरिया नगरपालिका–१ का २९ वर्षीय उमेशकुमार यादव रहेका छन् । 

उनीहरूले टिकटक, फेसबुक, ह्वाट्सएपमा जामजाम इलेक्ट्रोनिक्सका नामबाट ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।  उनीहरूको साथबाट प्रहरीले ४९ लाख ९५,००० रुपैयाँ बरामद गरेको छ । यसैगरी सात थान मोबाइल, १८३ थान सिम कार्ड १२ थान एटीएम कार्ड बरामद गरिएको छ । प्रहरीले उनीहरूबारे अदालतबाट सात दिनको समय लिएर अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: