पत्रकार रेणु पराजुली पुरस्कृत

दर्पण दैनिक १८ पुष २०८२,११:४९
post

काठमाडौँ । शालिग्राम–मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ रेणु पराजुलीलाई प्रदान गरिएकाे छ । प्रेस चौतारी मोरङ शाखाले उक्त पुरस्कार पत्रकार पराजुलीलाई प्रदान गरेको हाे । प्रेस चौतारी नेपालकी केन्द्रीय सदस्य एवं महिला विभाग उपप्रमुख रेणु पराजुलीलाई शालिग्राम–मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ बाट पुरस्कृत गरिएको प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापाले जानकारी दिइन् ।

विराटनगरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पराजुलीलई २१ हजार रुपैंया राशीको सो पुरस्कार र प्रमाण पत्र प्रदान गरे । पत्रकार पराजुली समावेशी एफएम कटारीका अध्यक्ष हुन् । करिब डेढ दशक देखि पत्रकारितामा सक्रिय पराजुली पत्रकार महासंघ उदयपुरकी उपाध्यक्षसमेत हुन् ।

विराटनगरका शिक्षासेवी तथा बैंक सञ्चालक दाहाल दम्पतीले आफ्नै नाममा सो पुरस्कार स्थापना गरेका हुन् । दाहाल दम्पतीले ६ वर्ष अघि चौतारीको अक्षयकोष रकम २ लाख ५० हजार रुपैंया जम्मा गरेका थिए । सो अक्षयको कोषको ब्याजबाट हरेक वर्ष यो पुरस्कार चौतारीले वितरण गर्ने गरेको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: