१५ वर्षीया बालिका हत्या प्रकरण : एकजना पक्राउ

दर्पण दैनिक २३ फाल्गुन २०८०,०६:५३
post

काठमाडाैं । मोरङको पथरीशनिश्चरे– ७ लामाटोलीमा भएकाे १५ वर्षीया बालिका​ ज्ञानमति थुलुङ राईको हत्याका आरोपी पक्राउ परेका छन् । मोरङ ग्रामथान गाउँपालिका घर भई बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने ३८ वर्षीय धीरेनकुमार खाँ चौधरीलाई मंगलवार पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । 

हत्यापछि फरार रहेका चौधरीलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमवार राति साढे २ बजे पक्राउ गरिएको उनले बताए । ‘उनी पथरीमा हत्या गरेर हिँड्दै बेलबारीको भाउन्ने आएका थिए । बालिकालाई धारिलो हतियार प्रहार गर्दा लगाएको कपडासमेत उनले फेरेर भाग्दै रहेछन्,’ उनले भने, ‘मध्यरातमा एक्लै हिँड्दै गरेको देखेपछि सोधीखोजी गर्दा उनी हत्यामा संग्लग्न रहेको पुष्टि भएको हो ।’

चौधरीको साथमा ६ हजारभन्दा बढी रकमसमेत फेला परेपछि थप प्रमाण जुटेको उनले बताए ।  खोटाङ घर भएकी १५ वर्षीया बालिका​ ज्ञानमतिको सोमवार राति शौचालय गएकाे समयमा धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।  उनी कक्षा ७ मा अध्ययनरत थिइन् । उनी मामाको घरमा बसेर पढ्दै गरेकी थिइन् । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: