सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको प्रथम राष्ट्रिय सम्मेलन चैत्र २१ र २२ गते काठमाडौंमा हुने

दर्पण दैनिक १२ चैत्र २०७९,२०:२६
post

काठमाडौं ।  सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको प्रथम राष्ट्रिय सम्मेलन यही २०७९ चैत्र २१ र २२ गते काठमाडौंमा हुने भएको छ । राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् । 

महासंघका महासचिव गुणराज मुक्तानका अनुसार सम्मेलनको चैत्र २१ गते बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन गरिने छ ।  

देशभरिका ७५३ स्थानीय तहका विद्यालय व्यवस्थापन समितिका १००० जना पदाधिकारी सहभागी हुने महासचिव मुक्तानले बताए ।

उनले भने, 'सामुदायिक विद्यालय सुधार र सार्वजनिक शिक्षा बलियो बनाउन विद्यालय व्यवस्थापन समितिहरुकाे बिचमा नीतिगत बहस तथा छलफल हुनेछ ।'

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: