मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब भूकम्पपीडितलाई दिने

दर्पण दैनिक २३ कार्तिक २०८०,१४:४३
post

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडितका लागि प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब उपलब्ध गराउने भएका छन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।  

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: