
राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने निर्विरोध भएका छन् । चितवनमा जारी पहिलो महाधिवेनमा सभापतिमा उनको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
सभापतिमा उम्मेदवारी दिने समय सकिएको छ। लामिछाने रास्वपाको संस्थापक सभापति हुन् । पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यमा निर्वाचन गर्न लागिएको छ । हाल केन्द्रीय सदस्यका लागि मनोनयन दर्ता भइरहेको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)



































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google